वेलायतमा राजनीतिक संकट (टिप्पणी)

प्रकाश के.सी. । लण्डनबाट दुई वर्ष पाँच महिना बितिसकेको छ, रेफेरेन्डममार्फत् बेलायतमा ५१.९ प्रतिशत जनताले बेलायतलाई युरोपबाट अलग्याउने चाहाना राखेको । यो निकै लामो समयावधि हो । दुई व्यक्ति बीचको सम्वन्धविच्छेद गर्न पनि अनगिन्ति मुश्किलहरुलाई पार गर्नु पर्दछ भने यहाँ एक विशेष संस्थाबाट योभन्दा अगाडि कहिल्यै नभएको र नगरिएको एक देशको सम्वन्ध विच्छेद सजिलो पक्कै … Continue reading वेलायतमा राजनीतिक संकट (टिप्पणी)